Rule 25
उत्पादन र बिक्रीको हिसाब राख्नु पर्ने
चिनी वा खाँडसारी मिलले सख्खर वा खुदो (मोलासिस) उत्पादन गरेपछि दैनिक रूपमा भएको त्यस्तो उत्पादनको बिक्रीको हिसाब अनुसूची–१२ बमोजिमको ढाँचामा अद्यावधिक गरी मासिक रूपमा कार्यालयमा प्रतिवेदन पेश गर्नु पर्नेछ ।